close

काठमाडौं । समस्याहरूको जालो फैलिरहेका बेला हामीसँग केही नहुँदा पनि दुईवटा विकल्प हुन्छन्, चिन्ता या चिन्तन । दुईमध्ये कुन विकल्प छानेर अघि बढ्ने भन्ने कुरा त व्यक्ति विशेषमा निर्भर हुने कुरा हो । आज बढिरहेकाे विद्युतीय प्रदुषण र यसको असरलाई दीर्घकालीन रुपमा निराकर...