काठमाडौं । नेपाली स्टार्टअप कम्पनी सजिलो मर्मत सेवामा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म ट्रु नर्थ एसोसियट्सले १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । ट्रु नर्थ एसोसियट्स र सजिलो मर्मत सेवाबीच लगानीका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । यो लगानीले सजिलो मर्मत सेवा...
