काठमाडौं । सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको धुम्बाराहीस्थित अर्बिट नेक्सस प्राइभेट लिमिटेड संस्थाका मुख्य सञ्चालक ३३ वर्षीय विजय श्रेष्ठ, सामाखुसी बस्ने दुई भारतीय नागरिक ३२ वर्षीय निशान खै...
