close

काठमाण्डौं । केही वर्षयता सामाजिक सञ्जाल तथा म्यासेजिङ एपहरुको कमजोरी र सुरक्षा जोखिमलाई कम गर्न इन्ड-टु-इन्ड इन्क्रिप्सन प्लेर्टफर्मको उपयोग सुरु भएको छ । ह्वाट्सएपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनको चर्चा लामो समयदेखि चल्दै आएको छ । प्रयोगकर्ताको सुरक्षा जोखिमलाई कम गर्नका लागि ...