काठमाडौं । प्रयोगकर्ताको कलर आईडी पत्ता लगाउन सकिने फिचर भएका ट्रु कलर जस्ता एप साइबर सुरक्षाको हिसाबले जोखिमपूर्ण हुन थालेका छन् । मोबाइल नम्बरकै आधारमा प्रयोगकर्ताको नाम र तस्वीर फेला पार्न सघाउने यो एप प्रयोग गर्नेको संख्या ५० करोड नाघिसकेको छ । आफ्नो गोपनीयता ...
