close

काठमाडौं । अबदेखि स्थानीय तहभित्र भएको उपलब्धिलाई राष्ट्रिय प्रणालीसँग आबद्धता गराइने भएको छ । स्थानीय तहमा भएका सडक, खानेपानी, ढल, सामुदायिक भवन निर्माणलगायतका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकास र सोबाट रोजगारको सिर्जनालगायतका उपलब्धि राष्ट्...