काठमाडौँ । आजको डिजिटल युगमा हामी धेरैजसो कामको लागि इन्टरनेटमा निर्भर भइरहेका हुन्छौँ । तर कहिलेकाहीँ हामी यस्तो ठाउँमा पुग्छौँ, जहाँ वाई-फाई वा मोबाइल डेटा उपलब्ध हुँदैन । यस्तो अवस्थामा पनि आफ्नो कामलाई निरन्तरता दिन केही उपयोगी अफलाइन एन्ड्रोइड एपहरू छन् । आज ह...
