काठमाडौं । यदि तपाईं अमेरिकाको लस एन्जलसमा लागेको आगोको खबर पछ्याइरहनु भएको छ भने ‘गुलाबी रङ्ग’को कुनै पदार्थको वर्षा गर्दै गरेका हेलिकप्टरको तस्वीर वा भिडिओ अवश्य देख्नुभएको होला । आगो निभाउनका लागि यस्ता धेरै विमान लगातार प्रयोग भइरहेका छन् ।&nbs...
