काठमाडौं । राष्ट्रिय परिचयपत्रको कार्यान्वयनमा रोक लगाउन माग गर्दै दायर रिट खारेज भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पूर्ण इजलासले आइतबार रिट खारेज गरी निर्देशनात्मक आदेश जारी गरेको हो । यससँगै सरकारलाई विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय प...
