close

काठमाडौं । तपाईंको वेब ब्राउजर आफैँमा एक सानो इकोसिस्टम हो । यसमा पासवर्ड, सर्च हिस्ट्री, क्रेडिट कार्ड नम्बर, एड्रेस लगायतका महत्त्वपूर्ण डेटा हुन्छन् । हानिकारक एपहरूले फोन वा पीसीको डेटा खतरामा पारे जस्तै हानिकारक एक्सटेन्सन‍ले तपाईंको ब्राउजरमा स्टोर भएका सबै&...