काठमाडौं । चित्रकारको मुख्य सम्बन्ध रङसँग हुन्छ । उ आफू अनुकुल रङलाई परिभाषित गर्न सक्छ । उसँग रङबारे गहिरो ज्ञान हुन जरुरी छ । अहिले चित्रकारमात्र नभएर फोटोग्राफर, भिडिओ एडिटर, ग्राफिक्स डिजाइनर, फेसन डिजाइनर आदिलाई यसबारे ज्ञान हुनु आवश्यक छ । कुनै पनि चित्र, फोटो अ...