close

  नियामक नेपाल दूरसञ्चार प्राधिकरणले करिब तीन अर्ब १५ करोड रुपैयाँ लागतमा दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) भित्र्याएको छ । त्यसबाट टेलिकम कम्पनीहरूले पेस गर्ने आम्दानी तथा बिलिङको विवरण चेकजाँच गर्ने, त्यस्ता कम्पनीहरूबाट हुन सक्न...