close

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको डेटा डार्क वेबमा बिक्रीका लागि राखेको पाइएको छ । दक्षिण एसियाली ह्याकरको समूह फङ्कसेकले सोमबार राति मन्त्रालयको डेटा डार्क वेबमा ५० अमेरिकी डलर मूल्यमा बिक्रीका लागि राखेको हो ।  फङ्कसेक साइबर आक्रमणका ला...