close

काठमाडौं । सरकारले सामाजिक सञ्जालको नियन्त्रण र नियमन कडा पार्ने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार प्रतिनिधि सभामा दर्ता गरेको  ‘सामाजिक सञ्जाल ऐन, २०८१’ विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ता र प्लेटफर्म सञ्चालक दुवैला...