close

काठमाडौं । नवीकरण हुन नसकी स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमका कर्मचारीले पाँच महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् । कम्पनीमा कार्यरत ७० जना कर्मचारी गत माघदेखि तलब विहीन बनेका हुन् ।  व्यापार, प्रशासन, प्राविधिक, आर्थिक प्रशासन र खरिद विभागमा कार्यरत ...