close

काठमाडौं । एक अनुसन्धानले कोरोना भाइरस मोबाइल स्क्रिनमा २८ दिनसम्म जीवित रहन सक्ने देखाएको छ । अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीको रुपमा रहेको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) ले यस्तो तथ्य पत्ता लगाएको हो । अध्ययन अनुसार बैंक नोट,...