काठमाडौं । टिकटकले पछिल्लो दुई महिनामा नेपालमा आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने ६ हजार ७८ भिडिओ हटाएको छ । अप्रिल र जुन महिनामा पोस्ट गरिएका ती भिडियोमध्ये ९९.१ प्रतिशत भिडिओ तत्कालै हटाइएको र ९३.२ प्रतिशत २४ घण्टाभित्रै हटाइएको टिकटकका प्रतिनिधिले जानका...
