काठमाडौं । सरकारले जेठ १५ सम्म प्रयोगमा आएका, तर माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका मोबाइल फोनलाई महसुल बुझाएर दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो...