काठमाडौं । विश्वकै प्रमुख मध्येको एक चिप निर्माता कम्पनी एनभिदिया र सफ्टबैंक ग्रुप अन्तर्गतको दूरसञ्चार फर्म सफ्टबैंक कर्पले विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा फाइभजी नेटवर्कको पाइलट परीक्षण पुरा गरेका छन् । दुवै कम्पनीले बुधबार यस बारेमा जानकारी दिएका हुन् । ...
