काठमाडौं । मोबाइल स्मार्टफोन ब्राण्ड साओमीले नेपालमा साओमीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले वीरगञ्जस्थित रुँताजमल, आदर्शनगरमा शुक्रबारदेखि उक्त सेन्टर सञ्चालनमा ल्याएको हो । सो अवसरलाई सम्बोधन गर्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने,...
