दुई दशकपछि नेपालमा हुन गइरहेकाे दक्षीण एसियाली खेलकुद-सागकाे टिकट भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाबाट काट्न सकिने भएकाे छ । भोलि बुधबारदेखि नेपालमा हुन गइरहेको दक्षीण एसियाकै सबैभन्दा ठूलो मानिने सागका सबै खेलकाे टिकट ई-सेवाबाटै काट्न सकिने भएको हो । ...