काठमाडौं । लकडाउनले अधिकांश सरकारी र निजी कार्यालय बन्द भएपछि ठूलो मात्रामा नगद कारोबार घटेको छ । दैनिकी कामका लागि नगद कारोबार भइरहेपनि अनलाईनमा उपलब्ध सेवामा भने डिजिटल कारोबारको प्रयोग बढ्दो छ । रिचार्जदेखि अनलाईन सामान खरिद गर्दासम्म यस किसिमको कारोबार प्रा...