close

काठमाडौं । लकडाउनले गर्दा असहज परिस्थितिमा सिर्जना भएको छ । यस्तो अवस्थामा पैसाको लेनदेन कठीन छ । यस्तै समस्यालाई मध्यनजर गर्दै फोनपे नेटवर्कले आफ्नो नयाँ सेवा सुरु गरेको छ ।  फोनपे डिरेक्ट नामक उक्त सेवाबाट तपाईं सजिलै आफ्नो मोबाईल बैँकिङ एप​ मार्फत जुसुकै ...