close

काठमाडौं । बजेट अभाव हुँदा सरकारी ईकमर्स प्लेटफर्म नेपाल फुड्स सुस्ताउन थालेको छ । कोभिड महामारीमा उपभोक्तालाई सहुलियत मूल्यमा खाद्यान्न डेलिभरी गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी (एफएमटीसी) लिमिटेडले सञ्चालनमा ल्याएको 'नेपाल फुड्स डट जीओभी डट एनप...