close

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरले बिहीबार एक कार्यक्रम गर्दै औपचारिक रूपमा यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । अब सेवाग्राहीले घर-नक्सा पासको काम विद्युतीय भवन अनुमति प्रणालीमार्फत गर्न सक्न...