काठमाडौं । प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी ‘उपाय’ले थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस व्यवसाय (3PL) विस्तार गर्ने भएको छ । काभ्रेस्थित बनेपा नगरपालिका वडा न. १३, नेपाल प्रहरी स्कुल नजिकै रहेको कम्पनीको करिब १८ रोपनी जग्गामा बन्ने गोदामको अनुमानित लागत&...
