काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ नेपाल टेलिकमको फाइबर चोरी भएपछि मंगलबार साँझदेखि आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोनमा समस्या आएको पाइएको छ । विमानस्थल स्रोतका अनुसार आन्तरिक विमानस्थल जाने बाटोमा नेपाली सेनाको क्षेत्र नजिकै टेलिकमको तार चोरी भएपछि य...
