काठमाडौँ । फेसबुक मेसेन्जर प्रयोगकर्ताका केही च्याटहरूमा 'This chat will be archived soon' (यो च्याट छिट्टै अर्काइभ गरिनेछ) भन्ने एउटा नयाँ नोटिफिकेसन देखिन थालेको छ । यो नोटिफिकेसनले मेसेन्जरले सुरक्षा अपग्रेड गरिरहेको र अब एन्ड-टु-एन्ड इन्क्रिप्टेड (End-to-E...
