काठमाडौं । बिवाईडीले सन् २०२५ मा आउने सम्पूर्ण गाडीहरूमा स्मार्ट ड्राइभिङका लागि एनओए (नेभिगेट अन अटोपाइलट) फिचर उपलब्ध गराउने भएको छ । कम्पनीको सबैभन्दा सस्तोदेखि महँगा गाडीहरूमा पनि एलटु प्लसका फिचर उपलब्ध गराउन लागेको हो । चिनियाँ बजारम...