close

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो फोरजी सेवा देशका ७४३ स्थानीय तहमा विस्तार गरेको छ । आइतबार कम्पनीको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले यस्तो जानकारी द...