close

काठमाडौं । एनसेल फाउन्डेसनले २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चार ओटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरूप कम्पनीले शैक्षिक सामग्री दिन...