close

काठमाडौं । हालै ओप्पोसँग मर्ज भएको वनप्लसको चिटिङ फेला परेको छ । कम्पनीको नयाँ स्मार्टफोन वनप्लस ९ प्रो र वनप्लस नाइनको स्कोरिङमा गडबडी गरेपछि बेञ्चमार्किङ प्लेटफर्म गिकबेञ्चले कारबाही स्वरुप अनलिस्टिङ गरेको हो । एक जना टिप्सटरले ट्वीट गर्दै यसको विषयमा जानकारी बाहिर...