close

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले पुरानो कानुनी व्यवस्थाका कारण नेपालको इन्टरनेट व्यवसायले समस्या झेलिरहेको बताएका छन् । शुक्रबार विश्व दूरसञ्चार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले अग्रगामी कानुनी व्यवस्था नहुँदा इ...