close

काठमाडौं । चिनियाँ सरकारले डलर अर्बपति तथा अलिबाबाका संस्थापक ज्याक माको आन्ट ग्रुपलाई १ बिलियन अमेरिकी डलर अर्थात १ खर्ब ३० अर्ब भन्दाबढी रकम जरिवाना तिराउने भएको छ । विगत दुई वर्ष देखि चिनियाँ सरकारले प्रविधिको क्षेत्रमा काम गर्दै आएको ग्रुपमाथि अनुगमन गर्दै आएको थि...