close

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवाप्रदायक ई-नेटको अनुमति पत्र खारेज गरेको छ । सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले ई-नेटको अनुमति पत्र खारेज भएको जानकारी दिएको हो ।  ई-नेटले २१ फागुन २०७६ मा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्ने ...