close

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि सात दिने निःशुल्क आईटी वर्कशप आयोजना गर्ने भएको छ । सूचना प्रविधि विषयमा रुचि राख्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजले असार १४ देखि २० गतेसम्म वर्कशप गर्न लागेको हो । ...