close

काठमाडौं । सरकारले विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसनको विस्तार गर्ने भएको छ ।   सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री महतले भने, “विद्युतीय स...