close

काठमाडौं । ओपनएआईले आईओएसमा च्याटजीपीटीको मोबाइल एप सार्वजनिक गरेको छ दिनमै पाँच लाखभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेका  छन् । यो डाउनलोड संख्या अन्य च्याटबटको मोबाइल एपको डाउनलोड संख्याभन्दा बढी हो । सार्वजनिक भएको पहिलो पाँच दिनमा च्याटजीपीटीका प्रतिस्पर्ध...