close

काठमाडौं । फेसबुकले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न तीन वर्षअघि भारतमा ‘प्रोफाइल लक’ फिचर सार्वजनिक गरेको थियो । विशेषगरी भारतका महिलामाथि फेसबुकमा दुर्व्यवहार तथा ठगीका घटना बढेपछि कम्पनीले यो फिचर सार्वजनिक गरेको गरेको थियो ।  विस्तारै ...