काठमाडौं । अन्य कम्पनीहरूसँगै डिशहोम फाइबरनेटले पनि बजारकै सस्ता इन्टरनेट प्याकेजको मूल्य बढाएको छ । कम्पनीले बुधबारदेखि लागू हुने गरी आफ्ना विभिन्न इन्टरनेट प्याकेजको मूल्य बढाएको हो । कम्पनीको नयाँ मूल्य सूचीअनुसार डिशहोम फाइबर नेटको सबैभन्दा सस्तो ७५ एमबीप...