close

काठमाडौं । पारदर्शी फोन निर्माताका रूपमा परिचित नथिङले यस वर्ष नयाँ प्रिमियम फोन सार्वजनिक गर्ने भएको छ । 'नथिङ फोन टु' मोडेलको उक्त फोन सम्भवतः अगस्ट महिनाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ । नथिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईले हालसम्म नथि...