काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले सेवाप्रदायकहरू मिलेर रातारात इन्टरनेटको मूल्य बढाउने कुरा सुनिएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् । साेमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा पौडेलले इन्टरनेटको मूल्य बढाउ...