काठमाडौं । फोर्डका विद्युतीय सवारी (ईभी) धनीले छिट्टै नै टेस्लाका सुपर ईभी चार्जर स्टेसन प्रयोग गर्न पाउने भएका छन् । बिहीबार दुवै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले ट्वीटरमार्फत यसका लागि दुई पक्षीय साझेदारीको घोषणा गरेका हुन् । आगामी वर्षबाट सुरु हुने गरी फोर्ड ईभ...