close

काठमाडौं । सरकारले ई-कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन तथा नियमन गर्न छुट्टै कानून बनाउने भएको छ । सोमबार संसद्‌को संयुक्त वैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी...