काठमाडौं । कंकाल (अस्थिपन्जर)को मद्दतबाट हामीले कुनै पनि जीवको शरीर रचनाबारे थाहा पाउन सक्छौं । यसैका लागि अमेरिकास्थित टेक्सास विश्वविद्यालयको मानवशास्त्र विभागले स्तनधारी प्राणीका हाडहरूको अध्ययन गर्न सहज होस् भनेर ई स्केलेटन्स नामक वेबसाइट सञ्चालन गरिरहेको छ । ...