close

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीले तयार पारेको डकुमेन्ट्री (वृत्तचित्र)ले अहिले चर्चा पाएको छ । ‘इन्डिया: द मोदी काेइसन’ निष्पक्ष नरहेको र त्यो प्रोपागान्डाको रूपमा आएको भन्दै विवादित बनेको थियो । यस डकुमेन्ट्रीको पहिलो भाग जनवरी १७ मा...