close

काठमाडौं । सामसङले आफ्नाे नयाँ फ्लयागशिप फोन सामसङ एस२३ यही माघ १८ गते अर्थात् फेब्रुअरी १ मा सार्वजनिक गर्ने भएको छ । फोन सार्वजनिक हुन दुई साता बाँकी भएपनि यसका विभिन्न विवरण बाहिरिएका छन् । आज हामी सामसङ एस२२ भन्दा एस२३ मा के-कस्ता भिन्नता छन् भ...