काठमाडौं । गाडीबाट उत्पन्न हुने उत्सर्जनलाई कम गर्न भारत र अमेरिका सँगै काम गर्ने भएका छन् । त्यसका लागि भारत र अमेरिकाको क्यालिफोर्निया राज्यबीच सम्झौता हुने भएको हो । सुन्य–उत्सर्जनका लागि आवश्यक अध्ययन अनुसन्धान गरिने बताइएको छ । विद्युतिय गाडीको उत्...