close

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताले पिपुल यू मे नो तथा फ्रेण्ड सजेसनलाई बन्द गर्न सक्छन् । फेसबुकमा कयौं यस्ता व्यक्तिहरु हुन्छन्, जो आफ्नो साथी सर्कल सीमित राख्न चाहन्छन् । यस्तोमा उनीहरुको कोसिस रहन्छ कि उनीहरुका साथीहरुको संख्या ध...