close

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन हुने हाइड्रोजन र एमोनिया विश्व बजारमा निर्यात गर्ने बेला आएको बताएका छन् । राजधानीमा सोमबारदेखि सुरु भएको दुई दिने नेपाल हरित हाईड्रोजन सम्मेलनमा बोल्दै उनले नीतिगत व्यवस्था गरेर हाइड्रोजन उत्पादनका लागि बहस मात्रै न...