काठमाडौं । गुगल र फेसबुकको आयोजनामा सिङ्गापुरमा बग बाउन्टी सम्मेलन ‘बाउन्टी कन सिङ्गापुर २०२२’ सम्पन्न भएको छ । सेप्टेम्बर २४ र २५ तारिखमा आयोजित एसिया प्रशान्त क्षेत्रका साइबर सुरक्षा अनुसन्धानकर्मी तथा इथिकल ह्याकरहरूको सहभागिता रहेको थियो । बग बा...